दोश्रो आलु महोत्सव आज हुदै
गाउँले मिडिया
दोश्रो आलु महोत्सव आज हुदै
ऋषिराम रानाभाट पोखरा, ३ चैत । “भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं” भन्ने नाराका साथ कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१२ भगवती टारमा आज दोश्रो आलु महोत्सब हुँदै छ [...]
दुई लायन्स क्लवले गरे सिजना बहिरामा सहयोग
लेखनाथ, २ चैत । लायन्स क्लव अफ पोखरा अर्घौ र लायन्स क्लव अफ पोखरा ग्रीन टाउनले संयुक्त रुपमा पोखरा २६ मा रहेको सिर्जना बहिरा मावि विद्यालयमा सहयोग गरेका छन् । [...]
सनराईज क्लवको स्थापना दिवसमा सहयोग
लेखनाथ, २ चैत । युवाहरुलाई संगठित गर्दै सामाजिक क्षेत्रमा कृयाशिल हुदै आएको पोखरा महानगरपालिका वडा नं २६ को सनराईज युवा क्लवले आफनो १६ औं स्थापना दिवसको अवसर पारेर अपाङ्गमैत्री समाजलाई [...]
सिर्जना वहिरा आवासिय माविका कक्षा १२ का विद्यार्थीलाई कफि बनाउने तालिम
लेखनाथ, ३० फागुन । पोखरा महानगरपालिका वडा २६ को अर्घौमा रहेको सिर्जना वहिरा आवासिय माविमा अध्यानरत विद्यार्थीहरुका लागि कफि बनाउने तालिम दिइएको छ । उत्त विद्यालयमा अध्यानरत कक्षा १२ का [...]
जिसस कास्कीद्वारा बित्तिय सुशासनको नतिजा सार्बजनिक
पोखरा, ३० फागुन । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक बर्ष २०७९र८०को बित्तिय सुशासन जोखिम मुल्यांकनको ९ँच्ब्०को नतिजा सार्बजनिक गरेको छ । सार्बजनिक नतिजा अनुसार बित्तिय सुशासनमा रुपा गाउँपालिकाले [...]
सूचना-प्रविधि
रोचक
प्रदेश
हिस्टुन मधेश प्रदेशमा मनिकलाल शाहलाई संयोजकको जिम्मेबारी
पोखरा , २५ पुष । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रीय संगठन विभागाले मधेश प्रदेश र यस अन्तरगतका जिल्लाहरुको संयोजक तोकी जिम्मेबारी प्रदान गरेको
खेलकुद
पोखरा–२९ प्रस्तावित् भण्डारढिक रंगशालामा खेल महोत्सव हुने
लेखनाथ, २८ फागुन । पोखरा–२९ स्थित प्रस्तावित् भण्डारढिक रंगशालामा यहि चैत्र ३ गतेदेखी चैत्र ११ गतेसम्म खेल महोत्सव हुने भएको छ । सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ